आजको राशिफल | २०८२ श्रावण ०७ गते बुधवार | July 23, 2025 | 2082 Shrawan 07 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ श्रावण ०७ गते बुधवार | July 23, 2025 | 2082 Shrawan 07 | Aaja Ko Rashifal

आजको राशिफल बुधवार, श्रावण ०७, २०८२ २३ जुलाई सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal July 23, 2025 Horoscope Prediction श्रावण ०७ गते बुधवारको राशिफल श्रावण कृष्ण (दिल्लागा) चतुर्दशी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, व्याघात योग, विष्टि/भद्रा र शकुनि करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, चतुर्दशी तिथि, आर्द्रा नक्षत्र, व्याघात योग, विष्टि/भद्रा करण, शकुनि करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, घण्टाकर्ण चतुर्दशी (गथामुगचह्रे पूजा), कमरेड पुष्पलाल स्मृति दिवस आनन्दादि योग : मुसल, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो ०१:३२ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:५६ बजे चन्द्रास्त : साँझ ०५:१२ बजे र चन्द्रोदय : भोलि बिहान ०३:४३ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०५:२३ देखि ०७:०५ सम्म, साँझ ०५:१४ देखि ०८:१४ सम्म र भोलि बिहान ०४:०५ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०७:०५ देखि ०८:४६ सम्म र बेलुका १०:५१ देखि १२:०९ सम्म काल वारवेला : बिहान ०८:४६ देखि १०:२८ सम्म र मध्यरात्रीपछि ०२:४६ देखि ०४:०५ सम्म शुभ वारवेला : बिहान १०:२८ देखि १२:०९ सम्म र बेलुका ०९:३३ देखि १०:५१ सम्म रोग वारवेला : दिउँसो १२:०९ देखि ०१:५१ सम्म र मध्यरात्रीपछि ०१:२८ देखि ०२:४६ सम्म उद्वेग वारवेला : दिउँसो ०१:५१ देखि ०३:३३ सम्म र बेलुका ०८:१४ देखि ०९:३३ सम्म चर वारवेला : दिउँसो ०३:३३ देखि ०५:१४ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२८ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:०२ देखि १२:०९ सम्म, साँझ ०६:५६ देखि ०७:४८ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५४ सम्म चन्द्रको होरा : बिहान ०६:३१ देखि ०७:३९ सम्म, दिउँसो ०२:२५ देखि ०३:३३ सम्म, राती ०९:३३ देखि १०:२५ सम्म, भोलि बिहान ०३:३९ देखि ०४:३१ सम्म मङ्गलको होरा : दिउँसो ०९:५४ देखि ११:०२ सम्म, साँझ ०५:४८ देखि ०६:५६ सम्म, राती १२:१० देखि ०१:०२ सम्म बुधको होरा : बिहान ०५:२३ देखि ०६:३१ सम्म, दिउँसो ०१:१७ देखि ०२:२५ सम्म, बेलुका ०८:४१ देखि ०९:३३ सम्म, भोलि बिहान ०२:४६ देखि ०३:३९ सम्म बृहस्पतिको होरा : बिहान ०८:४६ देखि ०९:५४ सम्म, बेलुका ०४:४१ देखि ०५:४८ सम्म, राती ११:१७ देखि १२:१० सम्म शुक्रको होरा : दिउँसो १२:०९ देखि ०१:१७ सम्म, साँझ ०७:४८ देखि ०८:४१ सम्म, मध्यरात्रीपछि ०१:५४ देखि ०२:४६ सम्म शनिको होरा : बिहान ०७:३९ देखि ०८:४६ सम्म, दिउँसो ०३:३३ देखि ०४:४१ सम्म, राती १०:२५ देखि ११:१७ सम्म, भोलि बिहान ०४:३१ देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०९ देखि ०१:५१ सम्म यमघण्ट : बिहान ०७:०५ देखि ०८:४६ सम्म गुलिक काल : बिहान १०:२८ देखि १२:०९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– घण्टाकर्ण चतुर्दशी (गथामुगचह्रे पूजा), कमरेड पुष्पलाल स्मृति दिवस आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०८ गते : दर्श श्राद्ध, हलो तथा निशि बार्ने दिन ०९ गते : गुँला धर्म प्रारम्भ, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) १० गते : चन्द्रोदय (चन्द्रदर्शन), साहित्यकार कृष्णलाल स्मृति दिवस (मकै पर्व), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आज जन्मिएका सबै बालबालिकाको मिथुन राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:06 #शुभ_साइत 04:44 #मेष 07:05 #बृष 09:24 #मिथुन 11:40 #कर्कट 13:54 #सिंह 16:09 #कन्या 18:27 #तुला 20:37 #बृश्चिक 22:53 #धनु 25:09 #मकर 27:26 #कुम्भ 29:41 #मीन 31:57 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2082, Nepali horoscope, Horoscope for the month of Shravan, Monthly horoscope, Horoscope for the month of Bhadra, Annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Krishna Paksha, Chaturdashi date, Ardra Nakshatra, Vyaghat Yoga, Bishti/Bhadra Karana, Shakuni Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Rain season, Ghantakarna Chaturdashi (Gathamugchahre Puja), Comrade Pushpalal Memorial Day