आजको राशिफल | २०७९ श्रावण २४ गते मङ्गलवार | AUG 09 | Nepali Horoscope | Shrawan 24 | AajaKo Rashifal

आजको राशिफल | २०७९ श्रावण २४ गते मङ्गलवार | AUG 09 | Nepali Horoscope | Shrawan 24 | AajaKo Rashifal

आजको राशिफल मङ्गलवार, श्रावण २४, २०७९ ०९ अगस्ट सन् २०२२ नेपाल संवत् ११४२ Today's Rashifal August 09 2022 Horoscope Prediction श्रावण २४ गते मङ्गलवारको राशिफल श्रावण शुक्ल (गुँलाथ्व) द्वादशी, मूल नक्षत्र, धनु राशिको चन्द्रमा, विष्कुम्भ योग, बालब र कौलव करण, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– विश्व आदिवासी दिवस, भौम प्रदोष व्रत, वहिद्यवोय मुहूर्त : अग्निवास, शिववास, कलशचक्र, फणिचक्र आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २५ गते : मुहूर्त : शिववास, कलशचक्र २६ गते : पूर्णिमा व्रत, शिवपवित्रारोपण, बाजुरा बडिमालिका मेला, हयग्रीवोत्पत्ति, मुहूर्त : अग्निवास, शिववास, वास्तु मुहूर्त, द्वारचक्र, कलशचक्र (द्रष्टव्य : बिहान ०९:४४ बजेपछि भद्रा रहने छ) २७ गते : ऋषि तर्पणी, जनै पूर्णिमा, गाई जात्रा (सापारु), रक्षा बन्धन (राखी), कुम्भेश्वर, गोसाइँ कुण्ड, पशुपतिनाथ, दुधकुण्ड आदि पवित्र सरोवर र तीर्थस्थानमा मेला, डडेलधुरामा भागेश्वर जाँत, मुक्तिनाथ यार्तोङ, मानस व्रतको समापन, संस्कृत दिवस, डोलेश्वर उत्सव, ब्याँजानके, गुँपुह्नि, प्राणनाथ छत्रशाल मिलाप, मुहूर्त : गृहारम्भ, वास्तु मुहूर्त आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७९ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल आनन्दादि योग : छत्र, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : नैऋत्य (दिउँसो ०२:३९ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०२:०२ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३१ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे चन्द्रोदय : दिउँसो ०३:४५ बजे र चन्द्रास्त : भोलि बिहान ०२:५७ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४२ बजेदेखि १२:३४ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०५:३१ देखि ०७:१० सम्म, साँझ ०५:०६ देखि ०८:०६ सम्म र भोलि बिहान ०४:१० देखि ०५:३१ सम्म उद्वेग वारवेला : बिहान ०७:१० देखि ०८:५० सम्म र बेलुका १०:४७ देखि १२:०८ सम्म चर वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:४९ देखि ०४:१० सम्म लाभ वारवेला : बिहान १०:२९ देखि १२:०८ सम्म र बेलुका ०९:२६ देखि १०:४७ सम्म अमृत वारवेला : दिउँसो १२:०८ देखि ०१:४७ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:४९ सम्म काल वारवेला : दिउँसो ०१:४७ देखि ०३:२७ सम्म र बेलुका ०८:०६ देखि ०९:२६ सम्म शुभ वारवेला : दिउँसो ०३:२७ देखि ०५:०६ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०६:३७ देखि ०७:४३ सम्म, दिउँसो ०२:२० देखि ०३:२७ सम्म, राती ०९:२७ देखि १०:२० सम्म, भोलि बिहान ०३:४३ देखि ०४:३७ सम्म चन्द्रको होरा : दिउँसो ०९:५६ देखि ११:०२ सम्म, साँझ ०५:३९ देखि ०६:४५ सम्म, राती १२:०८ देखि ०१:०२ सम्म मङ्गलको होरा : बिहान ०५:३१ देखि ०६:३७ सम्म, दिउँसो ०१:१४ देखि ०२:२० सम्म, बेलुका ०८:३३ देखि ०९:२७ सम्म, भोलि बिहान ०२:५० देखि ०३:४३ सम्म बुधको होरा : बिहान ०८:५० देखि ०९:५६ सम्म, बेलुका ०४:३३ देखि ०५:३९ सम्म, राती ११:१४ देखि १२:०८ सम्म बृहस्पतिको होरा : दिउँसो १२:०८ देखि ०१:१४ सम्म, साँझ ०७:३९ देखि ०८:३३ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५० सम्म शुक्रको होरा : बिहान ०७:४३ देखि ०८:५० सम्म, दिउँसो ०३:२७ देखि ०४:३३ सम्म, राती १०:२० देखि ११:१४ सम्म, भोलि बिहान ०४:३७ देखि सूर्योदयसम्म शनिको होरा : दिउँसो ११:०२ देखि १२:०८ सम्म, साँझ ०६:४५ देखि ०७:३९ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५६ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०३:२७ देखि ०५:०६ सम्म यमघण्ट : बिहान ०८:५० देखि १०:२९ सम्म गुलिक काल : दिउँसो १२:०८ देखि ०१:४७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा दिउँसो ०२:३९ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । द्रष्टव्य : राजकाज र प्रशासनिक काममा सूर्य, मुद्दामामिला र तर्क/बहसमा मङ्गल, बौद्धिक कार्य र ज्ञानप्राप्तिमा बुध, विवाहसम्बद्ध काममा बृहस्पति, वैदेशिक प्रयोजनमा शुक्र तथा द्रव्यप्रयोग वा लगानीमा शनिको होरा महत्त्वपूर्ण मानिन्छ, जबकि चन्द्रमाको होराबल हरेक कामका लागि उपयोगी हुन्छ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:44 #पञ्चाङ्ग 07:39 #बच्चाको_नाम 09:19 #शुभ_साइत 10:41 #मेष 12:58 #बृष 15:12 #मिथुन 17:23 #कर्कट 19:34 #सिंह 21:48 #कन्या 23:59 #तुला 26:08 #बृश्चिक 28:18 #धनु 30:29 #मकर 32:39 #कुम्भ 34:51 #मीन 37:04 #मौसमी_अनुमान 39:57 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल Today Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Tuesday's Horoscope, Wednesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2079 Years Yearly Horoscope, Nepali Horoscope, Shravan Month Horoscope, Monthly Horoscope, Bhadra Month Horoscope, 2080 Years Yearly Horoscope, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Shukla Paksha, Dwadashi Tithi, World Tribal Day, Bhaum Pradosh Vrat, Vahidyavoy, Mool Nakshatra, Vishkumbh Yoga, Balab Karan, Kaulava Karan, Nal Samvatsar, Sun Dakshinayan, rainy season