Word of God by Rev.Ps.Prakash Subba ,9th July 2022, Koinonia Patan Church

Word of God by Rev.Ps.Prakash Subba ,9th July 2022, Koinonia Patan Church

व्‍यवस्‍था 6:4-8 4 “हे इस्राएलीहरू हो, यो याद गर! परमप्रभु मात्र हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। 5परमप्रभु आफ्‍नो परमेश्‍वरलाई आफ्‍ना पूरा हृदय, पूरा प्राण र पूरा बलले प्रेम गर। 6आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू कहिल्‍यै नभुल। 7ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। तिमीहरू घरमा छँदा वा बाहिर टाढा जाँदा, बस्‍दा वा काम गर्दा तिनको घरीघरी चर्चा गर। 8तिनलाई आफ्‍ना पाखुरामा बाँध। सम्‍झनाको लागि तिनलाई आफ्‍ना निधारमा लगाओ। 9तिनलाई आफ्‍ना घरका ढोकाका चौकोसमा र मूल-ढोकाहरूमा लेख।