आजको राशिफल | पौष ०३ गते शुक्रवार | Nepali Horoscope DEC 18 2020 | Paush 03 2077 | Aaja Ko Rashiphal

आजको राशिफल | पौष ०३ गते शुक्रवार | Nepali Horoscope DEC 18 2020 | Paush 03 2077 | Aaja Ko Rashiphal

आजको राशिफल शुक्रवार पौष ०३, २०७७ १८ डिसेम्बर सन् २०२० Today's Rashifal December 18 2020 Horoscope Prediction #Aaja_Ko_Rashiphal #आजको_राशिफल #Daily_horoscope #दैनिक_राशिफल पौष ०३ गते शुक्रवारको राशिफल वैनायकी श्री गणेश चतुर्थी व्रत, मार्गशीर्ष शुक्ल (थिल्लाथ्व) चतुर्थी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, व्याघात योग, विष्टि (भद्रा) र बब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : वैनायकी श्री गणेश चतुर्थी व्रत, भद्रा करण एकाबिहानै ५।३६ बजेदेखि बेलुका ०५।२२ बजेसम्म, आजको मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), दैलो राख्ने, पुराणश्रवण, भोलि : विवाह पञ्चमी, श्री रामसीता विवाहोत्सव, जनकपुरमा सीता विवाहपञ्चमी मेला, आबाल ब्रह्मचारी गुरु षडानन्दको जन्मजयन्ती, धनिष्ठा पञ्चक प्रारम्भ दिनको १०।४६ मा, भोलिको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, आजको राशिफल, रासिफल, दैनिक राशिफल, नेपाली राशिफल, २०७७ साल, पौष महिना, ०३ गते, शुक्रवार, मार्गशीर्ष शुक्ल पक्ष, थिल्लाथ्व, चतुर्थी तिथि, मकर राशि, श्रवण नक्षत्र, व्याघात योग, विष्टि (भद्रा) करण, बब करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, कालराहु : आग्नेय, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:१० बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३९ बजेदेखि १२:२१ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०६:५० देखि ०८:०८ सम्म, साँझ ०३:५३ देखि ०६:५३ सम्म र भोलि बिहान ०५:०७ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०८:०८ देखि ०९:२५ सम्म र बेलुका १०:१७ देखि १२:०० सम्म अमृत वारवेला : बिहान ०९:२५ देखि १०:४३ सम्म र भोलि बिहान ०३:२५ देखि ०५:०७ सम्म काल वारवेला : दिउँसो १०:४३ देखि १२:०० सम्म र बेलुका ०८:३५ देखि १०:१७ सम्म शुभ वारवेला : दिउँसो १२:०० देखि ०१:१८ सम्म र मध्यरात्रीपछि ०१:४२ देखि ०३:२५ सम्म रोग वारवेला : दिउँसो ०१:१८ देखि ०२:३५ सम्म र साँझ ०६:५३ देखि ०८:३५ सम्म उद्वेग वारवेला : दिउँसो ०२:३५ देखि ०३:५३ सम्म र मध्यरात्री १२:०० देखि ०१:४२ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : दिउँसो १२:०० देखि १२:५२ सम्म, बेलुका ०६:१८ देखि ०७:२७ सम्म, मध्यरात्रीपछि ०२:१७ देखि ०३:२५ सम्म, चन्द्रको होरा : बिहान ०८:३३ देखि ०९:२५ सम्म, दिउँसो ०२:३५ देखि ०३:२७ सम्म, राती ०९:४३ देखि १०:५२ सम्म, भोलि बिहान ०५:४२ देखि सूर्योदयसम्म, मङ्गलको होरा : दिउँसो ११:०८ देखि १२:०० सम्म, बेलुका ०५:१० देखि ०६:१८ सम्म, मध्यरात्रीपछि ०१:०८ देखि ०२:१७ सम्म, बुधको होरा : बिहान ०७:४२ देखि ०८:३३ सम्म, दिउँसो ०१:४३ देखि ०२:३५ सम्म, राती ०८:३५ देखि ०९:४३ सम्म, भोलि बिहान ०४:३३ देखि ०५:४२ सम्म, बृहस्पतिको होरा : बिहान १०:१७ देखि ११:०८ सम्म, बेलुका ०४:१८ देखि ०५:१० सम्म, राती १२:०० देखि ०१:०८ सम्म, शुक्रको होरा : बिहान ०६:५० देखि ०७:४२ सम्म, दिउँसो १२:५२ देखि ०१:४३ सम्म, राती ०७:२७ देखि ०८:३५ सम्म, मध्यरात्रीपछि ०३:२५ देखि ०४:३३ सम्म, शनिको होरा : बिहान ०९:२५ देखि १०:१७ सम्म, बेलुका ०३:२७ देखि ०४:१८ सम्म, राती १०:५२ देखि १२:०० सम्म, द्रष्टव्य : राजसेवाका लागि सूर्यको, प्रवासका लागि शुक्रको, अध्ययनका लागि बुधको, द्रव्यसञ्चयका लागि शनिको, विवाहका लागि बृहस्पतिको, लडाइँझगडामा मंगलको र सर्वकार्यसिद्धिका लागि चन्द्रमाको होराबल विचार गर्ने पद्धति छ । आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:४३ देखि १२:०० सम्म यमघण्ट : दिउँसो ०२:३५ देखि ०३:५३ सम्म गुलिक काल : बिहान ०८:०८ देखि ०९:२५ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । समस्त दर्शकवृन्दमा धर्मदर्शन, परम्परा, संस्कृति र व्यवहारपरक विषयवस्तुका साथमा ज्योतिष र वास्तुशास्त्रका विविध विषयको तथ्यपरक विश्लेषण र प्रस्तुति गरिने 'धर्मसंस्कृति' (Dharma Sanskriti) युट्युव च्यानलमा हार्दिक स्वागत छ । यसमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका साथमा हरेक ग्रहहरूको गति र स्थितिमा परिवर्तन हुँदा गोचरफलसमेत प्रस्तुत गरिन्छ । सनातन धर्म र हरेक समुदायमा प्रचलनमा रहेका आम नेपालीहरूले मान्ने र मनाउने धर्म, परम्परा र संस्कृतिसम्बद्ध चाडपर्व, हरेक एकादशी लगायत तिथि, वार, पक्ष, महिना र वार्षिक रूपमा मनाइने हरेक चाडपर्व र परम्पराको परिचयात्मक प्रस्तुतिका साथै धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वको विश्लेषणात्मक चर्चा बुझ्न, जान्न र श्रवण गर्न Dharma Sanskriti (धर्म संस्कृति) युट्युव च्यानललाई सबस्क्राईब (Suscribe) गरी विविधताले युक्त नेपाल राष्ट्रको सर्वाङ्गीण सनातन संस्कृति, धर्म/दर्शन र परम्पराको ज्ञान प्राप्त गर्नुहुन सबैमा अनुरोध छ । साथै तपाईंले धर्मदर्शन, संस्कृति, परम्परा, धार्मिक वा ज्योतिषसम्बद्ध कुनै पनि जिज्ञासा शान्त तुल्याउन तथा यस च्यानलमा सुधार गर्न योग्य कमीकमजोरीको गुनासो गर्न तलको इमेलमा मेल गर्न सक्नुहुन्छ । धन्यवाद । [email protected] Vainayaki Shri Ganesh Chaturthi Vrat, Today's Horoscope, Horoscope, Daily Horoscope, Nepali Horoscope, 2077, Poush Mahina, 03rd Gate, Friday, Margashirsha Shukla Paksha, Thillathva, Chaturthi Tithi, Capricorn, Shravan Nakshatra, Vyaghata Yoga, Vishti (Bhadra) Karan, Bab Karan, Pramadi Sanvatsar, Surya Dakshinayan, Hemant Ritu