तरकारीको गीत सुनौं साथी | Nepali Rhymes for Kids | बाल गीत | VEGETABLE SONG #shorts #kidssong 🎵 "तरकारीको गीत सुनौं साथी" — A fun and educational Nepali rhyme for kids! In this colorful 3D animated song, children will learn about fresh vegetables, their colors, and benefits in a playful and musical way. 🎨 गाजर, टमाटर, आलु, काँक्रो, मकै, पालुङ्गो, प्याज, भन्टा, खुर्सानी, ब्रोकाउली Carrot, Tomato, Potato, Cucumber, Corn, Spinach, Onion, Brinjal, Chili Pepper, Broccoli — यी सबै तरकारीहरू बच्चाहरूलाई रमाईलो एनिमेशन र गीतमार्फत चिनाइन्छ। 🧒👧 Perfect for early learners and toddlers, this rhyme helps build Nepali vocabulary, healthy eating habits, and makes learning fun! 🎬 Watch, sing, and dance along with "Tarkari Ko Geet" and don’t forget to like, share & subscribe for more Nepali rhymes! SONG LYRICS तरकारीको गीत सुनौं साथी, हरियो, रातो, पहेँलो तरकारी हाम्रो साथी कति मिठो, तागतिलो, सधैं खान जाति! गाजर सुन्तला रंगको, मिठो हुन्छ खाँदा, पकाएर खाऊ या काँचै, मिठो हुन्छ चपाउँदा! टमाटर रातो गोलो, हुन्छ यो रसिलो, बारीमा फुल्छ यो, खाँदा झन् मिठो! आलु जसमा पनि मिल्छ, तरकारी होस् या अचार, फ्राइ गरौँ या उशिनेर, पानी आउँछ मुखमा काँक्रो हरियो, लामो र ताजा, चपाइ चपाइ खाँदा, कति मज्जा आउँछ — हैन र राजा? मकै पहेँलो हरियो, पपकर्न बनाऊँ या पोलौँ, खाँदा असाध्यै मिठो, पेट भर्छ तिम्रो पालुङ्गो हरियो, भरियो, खाँदा तागत आउँछ, आइरन हुन्छ यसमा, सक्तिमान बनाउँछ! प्याज गोलो गोलो, काट्दा आँसु आउँछ, तरकारीमा मिसाउँदा, स्वाद अझ बढाउँछ! भन्टा बैजनी रंगको, चिप्लो, लामो हुन्छ, पकाएर खाउँ मिठो, फाइदा धेरै दिन्छ! भेडे खुर्सानी, विभिन्न रंगको, तरकारीमा खाऊ या यत्तिकै, हुँछ साँच्चै मिठो ब्रोकाउली देखिन्छ सानो रुख जस्तो, खाँदा मिठो, स्वादिलो, बनाउँछ बलियो शरीर, LYRICS BY - DIPESH SHARMA SONG BY - SUNO AI MUSIC ARRANGEMENT BY - DIPESH SHARMA #shorts #nepalirhymesforkids #nepalikids #तरकारीकोगीत #nepalibalgeet #vegetablesong #TARKARIGEET #KIDS #kidseducation #kidslearning #nepalirhymesforkids #nepalirhymes #kidsmusic #preschool