आजको राशिफल | २०८२ असोज १० गते शुक्रवार | September 26, 2025 | 2082 Ashoj 10 | Aaja Ko Rashifal

आजको राशिफल | २०८२ असोज १० गते शुक्रवार | September 26, 2025 | 2082 Ashoj 10 | Aaja Ko Rashifal

आजको राशिफल शुक्रवार, आश्विन १०, २०८२ २६ सेप्टेम्बर सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal September 26, 2025 Horoscope Prediction असोज १० गते शुक्रवारको राशिफल आश्विन शुक्ल (कौलाथ्व) चतुर्थी/चौथी, विशाखा नक्षत्र, तुला राशिको चन्द्रमा, विष्कुम्भ योग, विष्टि/भद्रा र बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आश्विन महिनाको राशिफल, मासिक राशिफल, कार्तिक महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आश्विन शुक्ल पक्ष, चतुर्थी/चौथी तिथि, विशाखा नक्षत्र, विष्कुम्भ योग, विष्टि/भद्रा करण, बब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, उपाङ्ग ललिता व्रत, राष्ट्रिय क्यान्सर सतर्कता दिवस आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : सेतो (दिउँसो ०१:५५ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०१:५५ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : नैऋत्य (बिहान ०६:३९ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका १०:२१ बजेपछि, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे चन्द्रोदय : बिहान ०९:०४ बजे र चन्द्रास्त : बेलुका ०८:४५ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:३० बजेदेखि १२:१८ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०५:५४ देखि ०७:२४ सम्म, दिउँसो ०४:२४ देखि ०७:२४ सम्म र भोलि बिहान ०४:२४ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०७:२४ देखि ०८:५४ सम्म र बेलुका १०:२४ देखि ११:५४ सम्म अमृत वारवेला : बिहान ०८:५४ देखि १०:२४ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२४ सम्म काल वारवेला : बिहान १०:२४ देखि ११:५४ सम्म र बेलुका ०८:५४ देखि १०:२४ सम्म शुभ वारवेला : दिउँसो ११:५४ देखि ०१:२४ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०२:५४ सम्म रोग वारवेला : दिउँसो ०१:२४ देखि ०२:५४ सम्म र बेलुका ०७:२४ देखि ०८:५४ सम्म उद्वेग वारवेला : दिउँसो ०२:५४ देखि ०४:२४ सम्म र मध्यरात्रीपूर्व ११:५४ देखि ०१:२४ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान १०:२४ देखि ११:५४ सम्म यमघण्ट : दिउँसो ०२:५४ देखि ०४:२४ सम्म गुलिक काल : बिहान ०७:२४ देखि ०८:५४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा दिउँसो ०१:५५ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा बिहान ०६:३९ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– उपाङ्ग ललिता व्रत, राष्ट्रिय क्यान्सर सतर्कता दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ११ गते : नवरात्रअन्तर्गत श्री स्कन्दमाता भगवतीको आराधना, पचली भैरव यात्रा, विश्व पर्यटन दिवस, पर्यटन दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने) १२ गते : नवरात्रअन्तर्गत श्री कात्यायनी भगवतीको आराधना, बिल्व निमन्त्रण, नागरिक सुरक्षा दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), धान्यच्छेदन (मुठी लिने) १३ गते : फूलपाती, नवपत्रिका प्रवेश, नवरात्रअन्तर्गत श्री कालरात्री भगवतीको आराधना, तुलजा भवानीको यात्रा, सरस्वतीको आह्वान, विश्व मुटु दिवस, अन्तर्राष्ट्रिय आविष्कारक दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), धान्यच्छेदन (मुठी लिने) आज दिउँसो ०१:५५ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको तुला राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको बृश्चिक राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:47 #पञ्चाङ्ग 03:07 #शुभ_साइत 05:02 #मेष 07:58 #बृष 10:12 #मिथुन 12:37 #कर्कट 14:58 #सिंह 17:30 #कन्या 19:56 #तुला 22:20 #बृश्चिक 24:37 #धनु 26:54 #मकर 29:20 #कुम्भ 31:31 #मीन 33:40 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Friday's horoscope, Saturday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Ashwin month horoscope, monthly horoscope, Kartik month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashwin Shukla Paksha, Chaturthi/Fourth Tithi, Visakha Nakshatra, Bishkumbha Yoga, Bishti/Bhadra Karana, Bab Karana, Siddharthi Samvatsar, Surya Dakshinayan, Autumn season, Upanga Lalita Vrat, National Cancer Awareness Day