Roka Yo Samay by @tribalrainofficial Song: • Roka Yo Samay Lyrics: कसरी र किन, के भको छ तिमीलाई यो समयको खेल हो कि सत्यता पस्ताप्मा जिउनु पर्ने हरेक दिन यहाँ बद्लि रहेछ संसार, हजारौ रुपमा अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा? खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा? खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई त्यसैले रोक यो समय तिमीलाई जानु छ एउटा ठाउँमा जहाँ जीवन तिम्रो हृदय डुब्दैछ त्यसैले रोक यो समय तिमीलाई जानु छ एउटा ठाउँमा जहाँ जीवन तिम्रो हृदय डुब्दैछ डुब्दैछ, डुब्दैछ तड्पी रहेको छौ कि आसा, विश्वाशमा? जब कोही छैन तिम्रो साथ पस्ताप्मा जिउनु नखोज, हरेक दिन यहाँ बद्लिन्छ तिम्रो संसार हजारौ रुपमा अरुको जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा? खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई म जस्तै तिमी जिउने गर्छौ कि, झुटो संसारमा खोजेर पाउने छैनौ तिमीले आँफैलाई, आँफैलाई? त्यसैले रोक यो समय तिमीलाई जानु छ एउटा ठाउँमा जहाँ जीवन तिम्रो हृदय डुब्दैछ त्यसैले रोक यो समय तिमीलाई जानु छ एउटा ठाउँमा जहाँ जीवन तिम्रो हृदय डुब्दैछ This is Guitar Lesson 🎸🎸 I hope you Loved it 🎸 ❤ My Channel is About To Give my Best Knowledge to You For your Future To Give Your Best Performance.. Keep Supporting 🎸 ❤ Keep Playing 🎸 If Any Song Lesson Request Feel Free to Comment 🙏😊👇👇👇 Feel like Your Family 😊❤🙏 For More Daily Song Guitar Lesson Subscribe to My Channel & Hit The Notification Bell 🙏🎸❤🎵 Please Help me grow by Share my Video If You like it 🙏😊 Thankyou Love You All ❤🙏🎸 Follow me on Instagram: / kush.plays07 Fb Page: / 102287315632715 #RokaYoSamay #GuitarLesson #TribalRain #Kushplays