आजको राशिफल शुक्रवार, पौष १६, २०७८ ३१ डिसेम्बर सन् २०२१ Today's Rashifal December 31 2021 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल पौष १६ गते शुक्रवारको राशिफल पौष कृष्ण (थिल्लागा) द्वादशी, अनुराधा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, शूल योग, तैतिल र गर करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आज : श्री शुक्र प्रदोष व्रत, सन् २०२१ को अन्तिम दिन आजको मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त)अन्नप्राशन(पास्नी), वस्त्राभरण (नयाँ लुगा वा गहना लगाउने), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, कलशचक्र भोलि : ख्रिष्टीय नयाँ वर्ष सन् २०२२ प्रारम्भ, दिशि चह्रे पूजा भोलिको मूहुर्त : कलशचक्र आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, शुक्रवारको राशिफल, शनिवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०७८ सालको वार्षिक राशिफल, नेपाली राशिफल, पौष महिनाको राशिफल, मासिक राशिफल, माघ महिनाको राशिफल, २०७९ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, २०७८ पौष १६ गते, सन् २०२१ डिसेम्बर ३१, शुक्रवार, २०७९ माघ १७ गते, सन् २०२३ जनवरी ०१, शनिवार, पौष कृष्ण पक्ष, द्वादशी तिथि, नेपाल संवत् ११४२ (थिल्लागा), श्री शुक्र प्रदोष व्रत, सन् २०२१ को अन्तिम दिन, अनुराधा नक्षत्र, शूल योग, तैतिल करण, गर करण, राक्षस संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : नैऋत्य (बिहान ०७:२६ बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे चन्द्रास्त : दिउँसो ०३:१२ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०३:४७ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४६ बजेदेखि १२:२८ बजेसम्म आजको चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– चर वारवेला : बिहान ०६:५६ देखि ०८:१४ सम्म, साँझ ०४:०० देखि ०७:०० सम्म र भोलि बिहान ०५:१४ देखि सूर्योदयसम्म लाभ वारवेला : बिहान ०८:१४ देखि ०९:३२ सम्म र बेलुका १०:२५ देखि १२:०७ सम्म अमृत वारवेला : बिहान ०९:३२ देखि १०:४९ सम्म र भोलि बिहान ०३:३१ देखि ०५:१४ सम्म काल वारवेला : दिउँसो १०:४९ देखि १२:०७ सम्म र बेलुका ०८:४२ देखि १०:२५ सम्म शुभ वारवेला : दिउँसो १२:०७ देखि ०१:२५ सम्म र मध्यरात्रीपछि ०१:४९ देखि ०३:३१ सम्म रोग वारवेला : दिउँसो ०१:२५ देखि ०२:४३ सम्म र साँझ ०७:०० देखि ०८:४२ सम्म उद्वेग वारवेला : दिउँसो ०२:४३ देखि ०४:०० सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:४९ सम्म आजका निमित्त विभिन्न होराको समय सारिणी सूर्यको होरा : दिउँसो १२:०७ देखि १२:५९ सम्म, बेलुका ०६:२६ देखि ०७:३४ सम्म, मध्यरात्रीपछि ०२:२३ देखि ०३:३२ सम्म चन्द्रको होरा : बिहान ०८:४० देखि ०९:३२ सम्म, दिउँसो ०२:४३ देखि ०३:३४ सम्म, राती ०९:५१ देखि १०:५९ सम्म, भोलि बिहान ०५:४८ देखि सूर्योदयसम्म मङ्गलको होरा : दिउँसो ११:१५ देखि १२:०७ सम्म, बेलुका ०५:१८ देखि ०६:२६ सम्म, मध्यरात्रीपछि ०१:१५ देखि ०२:२३ सम्म बुधको होरा : बिहान ०७:४८ देखि ०८:४० सम्म, दिउँसो ०१:५१ देखि ०२:४३ सम्म, राती ०८:४३ देखि ०९:५१ सम्म, भोलि बिहान ०४:४० देखि ०५:४८ सम्म बृहस्पतिको होरा : बिहान १०:२३ देखि ११:१५ सम्म, बेलुका ०४:२६ देखि ०५:१८ सम्म, राती १२:०७ देखि ०१:१५ सम्म शुक्रको होरा : बिहान ०६:५६ देखि ०७:४८ सम्म, दिउँसो १२:५९ देखि ०१:५१ सम्म, राती ०७:३४ देखि ०८:४३ सम्म, मध्यरात्रीपछि ०३:३२ देखि ०४:४० सम्म शनिको होरा : बिहान ०९:३२ देखि १०:२३ सम्म, बेलुका ०३:३४ देखि ०४:२६ सम्म, राती १०:५९ देखि १२:०७ सम्म आजका लागि राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:४९ देखि १२:०७ सम्म यमघण्ट : दिउँसो ०२:४३ देखि ०४:०० सम्म गुलिक काल : बिहान ०८:१४ देखि ०९:३२ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा बिहान ०७:२६ बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । द्रष्टव्य : यात्रा र युद्धमा आफ्नो सामुन्नेमा काल र पाश पर्नु हुँदैन, काल दाहिने र पाश देब्रे शुभ हुन्छ । जुवा खेल्दा, बहस गर्दा, संग्राममा र यात्रामा आफ्ना सामुन्नेमा योगिनी बर्जित छ, अनि जन्मको चन्द्रमामा यात्रा, युद्ध, विवाह, क्षौर र गृहप्रवेश गर्नुहुँदैन । आआफ्नो सुविधा अनुसार तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - पञ्चाङ्ग 06:05 बच्चाको नाम 07:46 शुभसाइत 09:10 मेष 11:24 बृष 13:38 मिथुन 15:50 कर्कट 18:09 सिंह 20:23 कन्या 22:31 तुला 24:45 बृश्चिक 26:55 धनु 29:09 मकर 31:18 कुम्भ 33:50 मीन 36:26 मौसम 38:40 Today Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Friday Horoscope, Saturday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2078 Yearly Horoscope, Nepali Horoscope, Paush Month Horoscope, Monthly Horoscope, Magha Month Horoscope, 2079 Year Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078 Paush 16th, 2021 December 31st, Friday, 2079 Magh 17th Gte, 2023 January 01, Saturday, Paush Krishna Paksha, Dwadashi Tithi, Nepal Samvat 1142 (Thillaga), Sri Shukra Pradosh Vrat, the last day of 2021, Anuradha Nakshatra, Shool Yoga, Taitil Karan, Gar Karan, Rakshasa Samvatsar, Surya Dakshinayan, Hemant Ritu