Orginal song Aglo bhir paryo by: Vocal : Raju Pariyar, Jagat Gharti and Devi Gharti Composed/penned by : Jeet Kaucha & Dinesh Ranjan Covered by: Dinesh Ranjan ( अग्लो भिर पर्यो गित करिब २०६१/६२ तिर रेकर्ड गरिएको थियो। त्यति बेला यस गित खुब रुचाइएको थियो। यो मेरो सृजना मध्य मलाइ पनि खुब मन परेको सृजना थियो। धेरै बर्ष अगाडि रेकर्ड भयको य स गितको श्रब्य दृष्य अहिले उपलब्ध हुन सकेन। त्यसैले कुनै उपयुक्त समयमा यो गितको पून: रेकर्ड गरेर तपाइहरु समक्ष राख्नेछु। अहिलेलाइ कि बोर्डको बाजामा भय पनि सुमधुर स्वरको धनी दिनेश रन्जनको आवाजमा यो एक टुक्का गित सुनेर साथ दिनुहोला। तपाइलाइ लागेको कुरा कृपया कमेन्ट गर्नु होला ) #Aglobhir #junglekoshir #Tadhamaya #Dineshranjan #olddohoridong #nepalifolksong #jeetkauchamagar