AajaKo Rashifal | २०७८ चैत्र २३ गते बुधवार | APR 06 2022 | Horoscope | 2078 Chaitra 23 | आजको राशिफल

AajaKo Rashifal | २०७८ चैत्र २३ गते बुधवार | APR 06 2022 | Horoscope | 2078 Chaitra 23 | आजको राशिफल

आजको राशिफल बुधवार, चैत्र २३, २०७८ ०६ अप्रिल सन् २०२२ नेपाल संवत् ११४२ Today's Rashifal April 06 2022 Horoscope Prediction #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल चैत्र २३ गते बुधवारको राशिफल चैत्र शुक्ल (चौलाथ्व) पञ्चमी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, आयुष्मान् योग, बालब र कौलव करण, नल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– वासन्ती नवरात्रअन्तर्गत पञ्चम दिवस (श्री स्कन्दमाता भगवतीको पूजादि), मूहुर्त : ब्रतबन्ध (उपनयन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), अन्नप्राशन(पास्नी), पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), घर छाउने/ढलान गर्ने, डेरा सर्ने/बसाइँ सर्ने, पुराणश्रवण आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २४ गते : वासन्ती नवरात्रअन्तर्गत षष्ठ दिवस (श्री कात्यायनी भगवतीको पूजादि), मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने/बसाइँ सर्ने, पुराणश्रवण, कलशचक्र २५ गते : वासन्ती नवरात्रअन्तर्गत सप्तम दिवस (श्री कालरात्री भगवतीको पूजादि), मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहुर्त), कलशचक्र २६ गते : वासन्ती नवरात्रअन्तर्गत अष्टम दिवस (श्री महागौरी भगवतीको पूजादि), अष्टमी व्रत, गोरखकाली पूजा, चैत्राष्टमी, चैते दशैं, भवानीको उत्पत्ति, श्री श्वेतमत्स्येन्द्रनाथ रथयात्रा (जमयात), अशोकको पाउला खाने दिन, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हरून गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, कलशचक्र आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, बिहीवार, चैत्र शुक्ल पक्ष, पञ्चमी तिथि, रोहिणी नक्षत्र, आयुष्मान् योग, बालब करण, कौलव करण, नल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु आनन्दादि योग : शुभ, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण (दिउँसो ०४:५२ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०७:३८ सम्म, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०६:२३ बजे चन्द्रोदय : बिहान ०९:४१ बजे र चन्द्रास्त : बेलुका ०९:३५ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०५:५१ देखि ०७:२५ सम्म, साँझ ०४:४९ देखि ०७:४९ सम्म र भोलि बिहान ०४:२५ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०७:२५ देखि ०८:५९ सम्म र राती १०:४१ देखि १२:०७ सम्म काल वारवेला : बिहान ०८:५९ देखि १०:३३ सम्म र भोलि बिहान ०२:५९ देखि ०४:२५ सम्म शुभ वारवेला : दिउँसो १०:३३ देखि १२:०७ सम्म र राती ०९:१५ देखि १०:४१ सम्म रोग वारवेला : दिउँसो १२:०७ देखि ०१:४१ सम्म र मध्यरात्रीपछि ०१:३३ देखि ०२:५९ सम्म उद्वेग वारवेला : दिउँसो ०१:४१ देखि ०३:१५ सम्म र बेलुका ०७:४९ देखि ०९:१५ सम्म चर वारवेला : दिउँसो ०३:१५ देखि ०४:४९ सम्म र मध्यरात्रीपछि १२:०७ देखि ०१:३३ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:०४ देखि १२:०७ सम्म, साँझ ०६:२३ देखि ०७:२० सम्म, मध्यरात्रीपछि ०१:०४ देखि ०२:०२ सम्म चन्द्रको होरा : बिहान ०६:५४ देखि ०७:५६ सम्म, दिउँसो ०२:१२ देखि ०३:१५ सम्म, राती ०९:१५ देखि १०:१२ सम्म, भोलि बिहान ०३:५६ देखि ०४:५४ सम्म मङ्गलको होरा : दिउँसो १०:०२ देखि ११:०४ सम्म, साँझ ०५:२० देखि ०६:२३ सम्म, राती १२:०७ देखि ०१:०४ सम्म बुधको होरा : बिहान ०५:५१ देखि ०६:५४ सम्म, दिउँसो ०१:१० देखि ०२:१२ सम्म, बेलुका ०८:१८ देखि ०९:१५ सम्म, भोलि बिहान ०२:५९ देखि ०३:५६ सम्म बृहस्पतिको होरा : बिहान ०८:५९ देखि १०:०२ सम्म, बेलुका ०४:१८ देखि ०५:२० सम्म, राती ११:१० देखि १२:०७ सम्म शुक्रको होरा : दिउँसो १२:०७ देखि ०१:१० सम्म, साँझ ०७:२० देखि ०८:१८ सम्म, मध्यरात्रीपछि ०२:०२ देखि ०२:५९ सम्म शनिको होरा : बिहान ०७:५६ देखि ०८:५९ सम्म, दिउँसो ०३:१५ देखि ०४:१८ सम्म, राती १०:१२ देखि ११:१० सम्म, भोलि बिहान ०४:५४ देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०७ देखि ०१:४१ सम्म यमघण्ट : बिहान ०७:२५ देखि ०८:५९ सम्म गुलिक काल : दिउँसो १०:३३ देखि १२:०७ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा दिउँसो ०४:५२ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सक्नुहुन्छ - पञ्चाङ्ग 06:36 बच्चाको नाम 08:16 शुभसाइत 09:20 मेष 11:47 बृष 13:59 मिथुन 16:15 कर्कट 18:33 सिंह 20:51 कन्या 23:07 तुला 25:20 बृश्चिक 27:31 धनु 29:44 मकर 31:57 कुम्भ 34:06 मीन 36:27 मौसम 39:30 Today Horoscope, Krishna Guru Horoscope, Religion Culture Horoscope, Wednesday Horoscope, Vaishakh Month Horoscope, 2079 Years Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, 2078 Chaitra 23, 2022 Apr 06, Wednesday, 2079 Vaishakh 24, 2023 Apr 07, Bihivar, Chaitra Shukla Paksha, Panchami Date, the fifth day under Vasanti Navratri (worship to Shri Skandmata Bhagwati), Rohini Nakshatra, Ayushman Yoga, Balab Karan, Kaulava Karan, Nal Samvatsar, Surya Uttarayan, spring season