Dhanyabad hos Timro Mahima Ho sada || धन्यवाद होस तिम्रो महिमा हो सदा || new nepali christian song |

Dhanyabad hos Timro Mahima Ho sada || धन्यवाद होस तिम्रो महिमा हो सदा || new nepali christian song |

जय मसिह ! हाम्रो यस युट्युब च्यानलमा तपाईहरु सम्पुर्णलाई स्वागत छ । तपाईहरुले यस च्यानल मार्फत ख्रीस्टियन जिबनमा अति आबश्यक सामग्रीहरु पाउनुहुनेछ । जस्तै- १. बाईबलको कथा २. जिबन गवाहि ३. बाईबलिय बचन ४. बाईबल सामन्य ज्ञान ५. बाईबलिय दृष्टान्त ६. ख्रीस्टियन भजन, गित, आदि यस च्यानलको मुख्य उद्देश्य परमेस्वर र उहाँको जनहरुको सेवा गर्नु हो । कृपया लाईक, कमेन्ट, शेयर र सब्स्क्राईब गर्न नभुल्नुहोला तपाईको एक क्लिकले हामिलाई ठुलो सहायता मिल्नेछ । परमेस्वरले तपाईहरुलाई आशिष दिनुभएको होस । धन्यबाद !!