यस भिडियोमा हामीले IPO कसरी भर्ने, Mero Share बाट IPO कसरी Apply गर्ने, र Nepal Share Market मा IPO application process बारे step by step जानकारी दिएका छौं। यदि तपाईं शेयर बजार नयाँ (Beginner) हुनुहुन्छ भने, यो भिडियो तपाईंका लागि निकै उपयोगी हुनेछ। यहाँ तपाईंले सिक्नुहुनेछ 👇 👉 IPO के हो ? 👉 Mero Share login कसरी गर्ने 👉 IPO Apply गर्ने सम्पूर्ण प्रक्रिया 👉 IPO भर्दा ध्यान दिनुपर्ने कुराहरू 👉 IPO result कसरी हेर्ने यो भिडियो IPO Nepal, Mero Share IPO Apply, र Share Market in Nepal सिक्न चाहने सबैका लागि हो। 📌 Video पूरा हेर्नुहोस् र Like, Share र Subscribe गर्न नबिर्सनुहोस्। #IPO #IPONepal #MeroShare #HowToApplyIPO #ShareMarketNepal #NEPSE #IPOApply #NepalStockMarket #FinanceNepal #IPOForBeginners