All drive (SSD, HDD, Memory etc) partition problem solution का साथै C Drive full भएर Space बढाउनु परेमा, healthy (recovery partition) delete गर्नुपरेमा, unallocated space merge नभएमा आदि को समस्या समाधान command prompt बाट गरिएको छ। Disk Partition knowledge को लागि सबै भिडियो स्किप नगरेर हेर्नु होला । यस भिडियोमा Windows 10/ Windows 11 लाई Product Key (Liscence) बिना कसरी Activate गर्ने भन्ने बारे सिक्नुहुनेछ । कृपया भिडियो हेरेर सम्पुर्ण प्रक्रिया बुझ्नुहोस् । हामीले यस Channel मा Computer सँग सम्बन्धित जानकारीमुलक भिडियोहरु बनाउने गरेका छौ। Computer सिक्न चाहने तथा Computer Operator, लोकसेवा, बैंकिङ्ग, विभिन्न संस्थान आदि सम्पुर्ण परिक्षाको तयारी गरिराख्नु भएका साथीहरुलाई सहयोग होस भनि यहाँहरुका निम्ति भिडियोहरु लिएर आएका छौ। यदि हजुरहरुलाई हाम्रो भिडियो मन परेमा वा आगामी दिनहरुमा नयाँ भिडियोहरु हेर्नका लागि Subscribe , 🔔 गर्न नबिर्सिनु होला, साथै Computer सम्बन्धी ज्ञान लिन चाहने वा परिक्षाको तयारी गरिराख्नु भएका साथीहरुलाई पनि भिडियो Share गर्नुहोस जसले गर्दा हजुरको साथीहरुलाई पनि Computer सम्बन्धी ज्ञान लिन थप सहयोग पुग्नेछ। धन्यवाद। Channel Subscribe गर्न नभुल्नुहोसः- / @bhe_computer @BHE_Computer / @brightstarhi-techeducation @BrightstarHi-TechEducation / @bhe_language @BHE_Language / @bhe_tution @BHE_Tution #Nepali #नेपाली