Farki aau shanti timi karaoke with lyrics || karna das

Farki aau shanti timi karaoke with lyrics || karna das

Song:- farki aau shanti timi ( music track ) Singer:- karna das Music:- shambhujit baskota यस गितका लेखक, संगीत तथा गायक सर्जक हरूमा नमन🙏🏻 नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने सङ्गितप्रेमी मन मुटुहरुका लागि हामीले यस गितको आवाज हटाएर संगीत मात्र राखेका छौ। दर्शक श्रोता हरुको लागी आफ्नै आवाजमा गाउन र केही सिक्नको लागी भनी संगित राखेका छौ। जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु गीतकार, संगीतकार, गायक, गायिकाहरु, निर्माता, निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ यदि यस संगीत मा copyright लाग्न गएमा हामी हृदय देखी नै माफी चाहान्छौ। 🙏