ranjan poudel tube(rp tube)यस च्यानल मार्फत कविता र कथा वाचन सुन्न सक्नुहुन्छ। kabita : ashar 15 कविता : असार १५ #poem #नेपालीकविता #rptube #brokenheart written by : Ranjan poudel voice : ranjan साच्चै आज बिदेशी नेपालीहरुलाई असार १५ को निकै याद आइरहेको होला है,जे जस्तो भए पनि मनमा सन्तोष हुनुपर्छ ,अनि शुभकामना है धान दिवसको हजुरहरु सम्पुर्णलाई....❤️ सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद ❤️🙏 आभार सम्पुर्ण साहित्य अनुरागीहरु माझ❤️ Ma sanga facebook marfat jodina chahanuhunxa vane mero id : RA N JAN सबैमा समर्पण 🙏धेरै माया गर्नुहोला है💗 कविता बाचन कस्तो लाग्यो ,हामीलाई कमेन्ट गरि भन्न सक्नुहुन्छ । केही दिनपछि नयाँ कविताको साथमा आउने नै छौ । च्यानल हेर्दै गर्नुहोला Plz subscribe ©ranjan_poudel_tube ©2022