योगिनी एकादशी व्रत कथा | yogini akadashi barta katha | आषाढ कृष्ण एकादशी । व्रतको चमत्कारी फल र नियम 🕉️ योगिनी एकादशी व्रत कथा | Yogini Ekadashi Vrat Katha | आषाढ कृष्ण एकादशी विशेष 🕉️ आषाढ महिनाको कृष्ण पक्षमा पर्ने योगिनी एकादशी हिन्दू धर्ममा अत्यन्तै पुण्यदायी व्रत मानिन्छ। यस व्रतको पालन गरेमा समस्त पापहरूको नाश भई मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। यस भिडियोमा तपाईंले पाउनुहुनेछ: ✅ योगिनी एकादशीको उत्पत्ति कथा ✅ व्रत राख्ने सम्पूर्ण विधि ✅ व्रतका नियम र पालना गर्नुपर्ने कुराहरू ✅ योगिनी एकादशी व्रतको आध्यात्मिक र सांसारिक लाभ ✅ कब, किन र कसरी मनाउने — सम्पूर्ण जानकारी 🌼 विशेष: पौराणिक कथा अनुसार योगिनी एकादशीले कुष्ठरोगदेखि मोक्ष प्राप्तिसम्मका फल प्रदान गर्छ। यो व्रत भगवान विष्णु र शिव दुबैका भक्तहरूको लागि फलदायी मानिन्छ। 🙏 ज्योतिष र सनातन धर्ममा रुचि राख्ने सबैले हेर्नैपर्ने भिडियो! 🔔 सब्सक्राइब गर्न नबिर्सनुहोस् र Like, Share, Comment गरेर हाम्रो उत्साहवर्धन गर्नुहोस्। #YoginiEkadashi #EkadashiVratKatha #HinduVrat #VratKathaNepali #सनातनधर्म #Ekadashi2025 #योगिनी_एकादशी