18 March 2020

18 March 2020

यो हाम्रो पहिलो video हो । हामी यस video मा माचिसको सिन्का लिएर पेन्सिल अथवा फुल राख्ने बनाउने छै । त्यासका लागि हामीलाई चाहिने समानहरु १)माचिस्को सिन्का(match stick) २)चार्ट पेपर (chart paper) ३)कैँची (scissor) ४) फेभिकल (fevicol)