हेर्ने कथा ५ - बाटोको कथा Herne Katha 5 – Batoko Katha [Full Episode]

हेर्ने कथा ५ - बाटोको कथा Herne Katha 5 – Batoko Katha [Full Episode]

चन्द्रवीर वलीको घर जंगलको माझैमा पर्छ । ११ जनाको परिवारमा ९ जनाले आखाँ देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरु समाउँदै हिँड्नु पर्ने। ७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे । सँधै दुःख दिने भीरहरु भत्काउँदै अाँगनसम्म पुग्ने एउटा बाटो खन्ने । ................................................... यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन । ................................................... This is the official YouTube Channel of Ujyaalo. We publish the stories that embrace the different shades of the society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome. ................................................... उज्यालोको बारेमा थप वेबसाइट: http://unn.com.np फेसबुक :   / ujyaalo   ट्वीटर :   / ujyaalo   इमेल : [email protected] ................................................... More about Ujyaalo Website: http://unn.com.np Facebook:   / ujyaalo   Twitter:   / ujyaalo   Email: [email protected]