यो गीत माया गरेर आफैँ दोषी बनेको मनको कथा हो। साँचो दिल दिएँ, तर अन्त्यमा पाप जस्तो महसुस भयो। कहिलेकाहीँ माया कमजोरी जस्तो लाग्छ, भरोसा नै गल्ती जस्तो हुन्छ। यो गीत त्यही feeling का लागि हो — जो माया परेर पनि चुपचाप दुख सहिरहेका छन्। Simple शब्द, real pain, relatable vibe 🎧 Late-night सुन्दा मन छुने heart-broken song। यदि यो गीतले तिम्रो story छोयो भने Like, Comment, Share र Subscribe गरिदिनु होला