आजको राशिफल बुधवार, भाद्र ०४, २०८२ २० अगस्ट सन् २०२५ नेपाल संवत् ११४५ Today's Rashifal August 20, 2025 Horoscope Prediction भाद्र ०४ गते बुधवारको राशिफल भाद्रपद कृष्ण (गुँलागा) द्वादशी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, सिद्धि योग, तैतिल र गर करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बुधवारको राशिफल, बिहीवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, भाद्रपद कृष्ण पक्ष, द्वादशी तिथि, पुनर्वसु नक्षत्र, सिद्धि योग, तैतिल करण, गर करण, सिद्धार्थ नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त) आनन्दादि योग : गद, चन्द्रवर्ण : पहेंलो (बेलुका ०७:४९ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पश्चिम (बेलुका ०७:४९ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : नैऋत्य (दिउँसो ०२:१० बजेसम्म) त्यसपछि दक्षिण, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : बेलुका ०८:१५ बजेपछि, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:३७ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे चन्द्रास्त : दिउँसो ०३:४१ बजे र चन्द्रोदय : भोलि बिहान ०२:४९ बजे अभिजित मुहूर्त :– आज बुधवार भएकाले अभिजित मुहूर्त शुभ समय मानिंदैन । चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– लाभ वारवेला : बिहान ०५:३७ देखि ०७:१४ सम्म, साँझ ०४:५८ देखि ०७:५८ सम्म र भोलि बिहान ०४:१४ देखि सूर्योदयसम्म अमृत वारवेला : बिहान ०७:१४ देखि ०८:५२ सम्म र बेलुका १०:४३ देखि १२:०६ सम्म काल वारवेला : बिहान ०८:५२ देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:५१ देखि ०४:१४ सम्म शुभ वारवेला : बिहान १०:२९ देखि १२:०६ सम्म र बेलुका ०९:२० देखि १०:४३ सम्म रोग वारवेला : दिउँसो १२:०६ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:५१ सम्म उद्वेग वारवेला : दिउँसो ०१:४३ देखि ०३:२१ सम्म र बेलुका ०७:५८ देखि ०९:२० सम्म चर वारवेला : दिउँसो ०३:२१ देखि ०४:५८ सम्म र मध्यरात्रीपछि १२:०६ देखि ०१:२९ सम्म होराको समय सारिणी :– सूर्यको होरा : दिउँसो ११:०१ देखि १२:०६ सम्म, साँझ ०६:३५ देखि ०७:३० सम्म, मध्यरात्रीपछि ०१:०१ देखि ०१:५६ सम्म चन्द्रको होरा : बिहान ०६:४२ देखि ०७:४७ सम्म, दिउँसो ०२:१६ देखि ०३:२१ सम्म, राती ०९:२० देखि १०:१६ सम्म, भोलि बिहान ०३:४७ देखि ०४:४२ सम्म मङ्गलको होरा : दिउँसो ०९:५६ देखि ११:०१ सम्म, साँझ ०५:३० देखि ०६:३५ सम्म, राती १२:०६ देखि ०१:०१ सम्म बुधको होरा : बिहान ०५:३७ देखि ०६:४२ सम्म, दिउँसो ०१:११ देखि ०२:१६ सम्म, बेलुका ०८:२५ देखि ०९:२० सम्म, भोलि बिहान ०२:५१ देखि ०३:४७ सम्म बृहस्पतिको होरा : बिहान ०८:५२ देखि ०९:५६ सम्म, बेलुका ०४:२५ देखि ०५:३० सम्म, राती ११:११ देखि १२:०६ सम्म शुक्रको होरा : दिउँसो १२:०६ देखि ०१:११ सम्म, साँझ ०७:३० देखि ०८:२५ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:५१ सम्म शनिको होरा : बिहान ०७:४७ देखि ०८:५२ सम्म, दिउँसो ०३:२१ देखि ०४:२५ सम्म, राती १०:१६ देखि ११:११ सम्म, भोलि बिहान ०४:४२ देखि सूर्योदयसम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:०६ देखि ०१:४३ सम्म यमघण्ट : बिहान ०७:१४ देखि ०८:५२ सम्म गुलिक काल : बिहान १०:२९ देखि १२:०६ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा दक्षिण र पश्चिम दिशाको तथा बेलुका ०७:४९ बजेपछि पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको तथा दिउँसो ०२:१० बजेपछि उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०५ गते : जुग चह्रे पूजा, जुग यँ पञ्चदान, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ०६ गते : दर्श श्राद्ध, निशि बार्ने दिन, डोलेश्वर उत्सव, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि) ०७ गते : श्री पितृसम्मान दिवस, स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, कुशे औंसी, बाबुको मुख हेर्ने दिन, गोकर्ण स्नान, मन्वादि, मोती जयन्ती, जय पृथ्वी बहादुर सिंह जयन्ती आज बेलुका ०७:४९ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मिथुन राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कर्कट राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:43 #पञ्चाङ्ग 03:00 #शुभ_साइत 04:57 #मेष 07:39 #बृष 09:58 #मिथुन 12:13 #कर्कट 14:25 #सिंह 16:41 #कन्या 18:48 #तुला 21:02 #बृश्चिक 23:08 #धनु 25:19 #मकर 27:30 #कुम्भ 29:50 #मीन 32:05 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Wednesday's horoscope, Thursday's horoscope, Daily horoscope, Weekly horoscope, Annual horoscope for 2082, Nepali horoscope, Bhadra month horoscope, Monthly horoscope, Ashwin month horoscope, Annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Krishna Paksha, Dwadashi Tithi, Punarvasu Nakshatra, Siddhi Yoga, Taitil Karana, Gar Karana, Siddhartha Samvatsar, Surya Dakshinayan, Rainy season, Shri Budh Pradosh Vrat (for happiness, prosperity and love life)